सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा ४५ केजी तौल समूहबाट ललितपुर कोन्ज्योसोम नल्लुका सुनिल घलानले स्वर्ण पदक हासिल गरेका छन् । ४ खेल जितेर फाईनलमा नेपाली सेनाका राजु कुमार यादबलाई हराएर सुनिले स्वर्ण पदक जितेका हुन् ।