निबन्धकार मुकुन्द शर्माको ‘शब्दशिविर’ लोकार्पण 

सोमबार, असोज ३, २०७९

काठमाडौं ।  गितकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य सङ्कथन ‘शब्दशिविर’ निबन्ध सार्वजनिक भएको छ ।  ३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर  तयार गरेको २५ वटा निबन्धहरूको संग्रह शब्दशिविर सार्वजनिक भएको हो । लिट्टल एन्जल्सका प्रिन्सिपल रहेका  शर्माको पुस्तक सोमबार  विमोचन भएको हो । निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गरे  । कार्यक्रममा उनले भने  गितकारको रुपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफुलाई अत्यन्तै खुसी लागेको बताए  । ३४ वर्षदेखि निरन्तर विद्यालयको वागडोर सम्हाल्नुभएका प्रिन्सिपल शर्माको योगदानलाई कसैले बिर्सन हुदैन ।  उनले भने  अहिलेको अवस्थामा शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको बताए  ।   

 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार