माओवादीको स्थायी समिति बैठक भोलि बस्ने

बिहीबार, भदौ २, २०७९

काठमाडौं,  । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलो बस्ने भएको छ ।आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ । बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ ।  

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार