माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि 

बुधबार, भदौ १, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।

पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक हिजोवाट सुरु भएको हो ।

हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समुहलाई गोलाकार भित्रको हसिँया हथौडावा निर्वाचन लडन स्विकृत प्रदान गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार