कांग्रेसले गर्‍याे निर्वाचन आयोगमा दल दर्ता

मंगलबार, साउन ३१, २०७९

काठमाडौं, । आगामी  ४ मंसिरमा हुने संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो । दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए । 

 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार