नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन 

सोमबार, साउन ३०, २०७९

सिरहा, । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ । राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पु¥याएका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार