आज राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

सोमबार, साउन ३०, २०७९

काठमाडौं ।  राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । 

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए । 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार