एनआरएनए यूके कार्यालयको बिजुली काटियो 

शनिबार, साउन २८, २०७९

लन्डन,  । एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो । बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ । 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार