कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

शनिबार, साउन २८, २०७९

 काठमाडौं, ।   
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दै छ । समितिको बैठक आज बिहान पार्टी  केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार