सोसल मिडिया
Contact Us
युनिकोड
दैलेख । नागरिकतामा ‘कुकूर कामी’ नाम उल्लेख भएका भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका कविराम कामीले नागरिकता प्रमाणपत्रको नाम सच्चाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पु¥याएर नयाँ नागरिकता प्रदान गर्ने बताए । प्रमुख जिल्ला अधिकारीले अपमानजनक शव्द प्रयोग गरी जारी भएका नेपाली नागरिकता सच्चाउने व्यक्तिहरु प्रशासनको सम्पर्कमा आउन आह्वान समेत गरेका छन् ।