प्रतिनिधि सभाका निलम्बित सांसद रौनियार जसपाको राजनीतिक समिति सदस्यमा मनोनित

सोमबार, साउन २३, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले हरिनारायण रौनियारलाई राजनीतिक समिति सदस्यमा मनोनित गरेको छ ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियारलाई जसपाले राजनीतिक समिति सदस्यमा मनोनित गरेको हो ।

बर्दियाको पुल निमर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि रौनियार संसद पदबाट निलम्बनमा परेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार