सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरू Fibernet, DTH र Fibernet + DTH Combo अव नेपालमा उपलव्ध Online सेवा मार्फत गर्न सकिन्छ । अब IME Pay, E-Sewa, Khalti र Prabhu Pay मार्फत माथि उल्लेखित सेवाहरू सजिलै Online Recharge गर्न सकिने भएको छ । Recharge गर्ने क्रममा आफूले कुन सेवा लिएको छ त्यसलाई राम्रोसँग बुझेर मात्र recharge गर्नुपर्ने हुन्छ । जस्तै DishHome DTH मात्र प्रयोग गरेको छ भने, TV segment मा गएर DishHome मा click गरेर recharge गर्न सकिन्छ । त्यस्तै DishHome Fibernet मात्र चलाउने ग्राहकले Internet segment मा गएर DishHome Fibernet मा click गरेर recharge गर्न सक्ने छन् । त्यस्तै Fibernet + DTH Combo, प्याकेज लिएका ग्राहकले यसको लागि पनि TV segment मा गएर DishHome Combo package मा अष्अिप गरेर आफ्नो combo package recharge गर्न सक्नेछन् । यदी Online Recharge को क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सक्ने डिसहोमले जनाएको छ ।