भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री

बुधबार, असार २९, २०७९

292744788_747076719942262_5457210959036249324_n (1)1657703465.jpgकाठमाडौ  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन ।  काठमाडौंमा आयोजित एककार्यक्रमका बिचमा नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तकोशालिकमाप्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन । १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो । 

 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार