विम्बल्डनको उपाधि जोकोभिचलाई

सोमबार, असार २७, २०७९
Global Ime Bank

काठमाडौं ।  अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।
आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३–१ को सेटमा जित निकाले ।  दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४–६,६–३,६–४, ७–६ (७–३) को सेट निकाले ।

जोकोभिचको यो सातौं पटकको विम्बल्डन उपाधि  हो भने २१औं ग्रान्डस्लाम उपाधि हो ।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार