पुरानो नागरिकता विधेयक फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने

मंगलबार, असार २१, २०७९

काठमाडौं । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको हो । संशोधित विधेयक बुधवार नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार