नाडाल अन्तिम १६ मा

आइतबार, असार १९, २०७९
Global Ime Bank

काठमाडौं । लोरेन्जो सोनेगोमाथि ६–१,६–२,६–४ को सहज जितसहित राफेल नाडाल शनिबार राति  विम्बल्डनको अन्तिम १६ मा प्रवेश गरेका छन् । नाडाल कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता हुन् । त्यस्तै नोभाक जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।
नाडाल र सोनेगकोको ग्रान्ड स्लाममा यो पहिलो भेट थियो । नाडालले लगातार १० पटक विम्बल्डनको तेस्रो चरण पार गर्न सफल भए ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार