विम्बल्डन भोलिबाट

आइतबार, असार १२, २०७९
Global Ime Bank

काठमाडौं  । वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन मंगलबारबाट सुरु हुने भएको छ । प्रतियोेगिताको पहिलो दिन नै साविक विजेता नोभाक जोकोभिचले दक्षिण कोरियाका स्वान सुन वुसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा चोटका कारण ड्यानियल भेड्भेडेभ र एलेक्सजेन्डर ज्वेरेभको उपस्थित हुने छैन । यस्तै, फ्रेन्च ओपनको उपाधिसहित २२ पटक ग्रान्डस्लामको उपाधि जितेका राफेल नाडालले पहिलो खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरेनडोलोविरुद्ध खेल्नेछन् । नाडाल र सेरेनडोलोबीचको खेल २८ जुनमा हुनेछ ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार