नेतृत्वका कारण नेपालको खेलकुद धराशायी : मीनकृष्ण महर्जन

शनिबार, असार ११, २०७९
Global Ime Bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष तथा नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जनले नेपालमा खेलकुद मन्त्रीसँग ज्ञान नभएका कारण नेपालको खेलकुद धराशायी बन्दै गएको बताएका छन् । ललितपुर जिल्ला खेलकुद विकास समितीले आरोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको कराते उसु खेलको पुरुस्कार बितरण गर्दै उनले यस्तो बताएका हुन् ।

khel1656158308.jpgनेता महर्जनले राष्ट्रको पहिचान गराउने भनेकै खेलकुद प्रभावकारी माध्यम रहेको उनले बताए । उनले  अर्जेन्टिना, ब्राजिल, इजिप्ट , सेनेगल जस्ता देश खेलुकदकै माध्यमबाट चिनिएको बताए । नेता महर्जन खेलाडीकै कारण उक्त देश चर्चमा रहने गरेको उनको भनाइ छ । 

khelll1656158372.jpg‘नेपालमा खेलकुदको नेतृत्व गरेर आउनेहरुको अवधि ६ महिना देखि वर्ष दिन हुन्छ, तर उनलाई खेलकुदको सवै कुरा सिक्न २ बर्ष लाग्छ, अनि कसरी खेलकुद बिकास हुन्छ ?’, उनले भने । 

khellll1656158408.jpg

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार