राष्ट्रिय एथलेटिक्स भोलिदेखि

बिहीबार, असार ९, २०७९
Global Ime Bank

काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी,प्रहरी,सशस्त्र) गरी १० टिमबाट २४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् । दुईदिने प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार