सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं उपत्यकावासीले शनिबार बिहानै भूकम्पको धक्का महसुस भरे । राति २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्नेच्युटको भूकम्प गएका कारण उपत्याकावासीले भूकम्पको धम्का महसुस गरेका हुन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।