सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेको एसिया प्यासिफिक अन्तर्गत दक्षिण एसियाको सदस्यमा निर्वाचित भएका छन् । ओमनको राजधानीमा जारी सम्मेलनले उनलाई उक्त पदमा निर्वाचित गरेको हो । यो उपलब्धिले पत्रकारिता क्षेत्र र पत्रकारहरुको पेशागत हक र अधिकारका लागि थप काम गर्ने उर्जा प्राप्त भएको उनले बताए । सिग्देल करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।