इलामको फाकफोकथुममा एमाले विजयी

शुक्रबार, जेठ ६, २०७९

मङ्गलबारे, ६ जेठ । इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी भएकf छg\  । नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापालाई पराजित गर्दै उgL  गाउँपालिकाको अध्यक्षमा निर्वाचित  ePsf  x'g\  । विजयी उम्मेदवार खनालले पाँच हजार ३२२ मत प्राप्त गर]  । उgका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार थापाले चार  हजार ८२१ मत प्राप्त गरे  । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार