महाँकाल गाउँपालिकाको विकासका लागि प्रदेश–संघीय सरकारसहित अन्तराष्ट्रिय सहयोग जुटाउँछु : गणेश केसी (भिडियोसहित)

कस्ता छन् नवनिर्वाचित पालिका अध्यक्षका पाँच वर्षे योजना
बिहीबार, जेठ ५, २०७९
Global Ime Bank

ललितपुर, ५ जेठ । दक्षिण ललितपुरको विकट क्षेत्र मानिने महाँकाल गाउँपालिकामा भर्खरै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका गणेश केसीले आफ्नो पालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने पञ्चवर्षिय योजनासहित अघि बढ्ने बताएका छन् । नवनिर्वाचित गाउँपालिका अध्यक्ष केसीले शब्दपाटीसँगको कुराकानीमा भने, ‘भौगोलिक हिसाबमा विकट भए पनि त्यहाँको भूगोल हेर्न पर्यटक आउने वातावरण बनाउन मेरो कार्यकाल केन्द्रित हुनेछ ।’ उनले चापागाउँदेखि गोटीखेलसम्मको मोटरबाटोको यात्रा अहिले अढाइ घण्टासम्म रहेको बताउँदै बाटो स्तरोन्नति गरी डेढ घण्टामा झार्ने योजना पनि सुनाए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार