कोञ्ज्योसोम गाँउपालिकामा अध्यक्षमा कृष्णमान लामा र उपाध्यक्षमा राजनप्रसाद घिमिरे विजयी

सोमबार, जेठ २, २०७९

ललितपुर । दक्षिण ललितपुर कोञ्ज्योसोम गाँउपालिकाको अध्यक्षमा कृष्णमान लामा र उपाध्यक्षमा राजनप्रसाद घिमिरे विजयी भएका छन् ।  नेकपा एमालेका अध्यक्ष उम्मेदवार कृष्णमान लामाले २ हजार ९ सय ६९ मत पाएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपिलाल सिंतानले २ हजार २ सय ८८ मत पाएका छन् । ५ सय मत गन्न अघि अध्यक्ष र उपाध्यक्षको मतान्तर ६ सय ८१ रहेको छ । उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार राजनप्रसाद घिमिरे मत २ हजार ९ सय ९० मत पाएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार