१७ सय भन्दा धेरैले बालेन अगाडि

आइतबार, जेठ १, २०७९

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । आइतबार साँझ सबा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बानेश साहले अग्रता कायम गरेका छन् । उनले ३४१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६९४ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १६२० मत पाएकी छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार