हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

आइतबार, जेठ १, २०७९

हेटौंडा, १ जेठ । राप्रपाले हेटौंडा उपमहानगरपालिकामा अग्रता बनाएको छ । हेटौंडामा ८८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपक सिंह २ हजार ६६६ मतसहित अगाडि छन् । उनलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् । गठबन्धनबाट मिना लामाले २ हजार ६३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४१८ मत पाएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार