तिलोत्तमामा गठबन्धनका उम्मेदवारको अग्रता

शनिबार, वैशाख ३१, २०७९
Global Ime Bank

बुटवल, ३१ वैशाख ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले कुल पाँच सय मत गणना हुँदा दुई सय १२ मत ल्याएका छन् ।उनलाई नेकपा एमालेका मोहन चापागाइँले एक सय ६६ मतका साथ पछ्याइरहेका छन् । तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भैरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शनिबार, वैशाख ३१, २०७९