मतदानकाे दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयाेगकाे आग्रह

मंगलबार, वैशाख २७, २०७९
Global Ime Bank

काठमाडाैं, २७ वैशाख । निर्वाचन आयाेगले ३० वैशाख अर्थात् स्थानीय तहकाे निर्वाचनकाे मतदानकाे दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेकाे छ ।सरकारले भने सार्वजनिक बिदाकाे निर्णय गरिसकेकाे ५ ।

स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयाेगले उक्त दिन  निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा दिन आग्रह गरेको हाे ।२५ वैशाखकाे मन्त्रिपरिषद् बैठकले देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमासार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
मंगलबार, वैशाख २७, २०७९