राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
कैलालीका १६ मेयर तथा अध्यक्षले उम्मेदवारी फिता लिए
कैलालीका १६ मेयर तथा अध्यक्षले उम्मेदवारी फिता लिए
शब्दपाटी
शनिबार, वैशाख १७, २०७९
शनिबार, वैशाख १७, २०७९
धनगढी, १६ वैशाख : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये कैलालीमा १० जना मेयर र ६ जना अध्यक्ष पदका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कैलालीका १३ वटै पालिकामा उम्मेदवारी दिएका मध्य ७ जना उपप्रमुखले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगको कार्यक्रम अनुसार वैशाख १६ गते बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले फिर्ता लिन पाउने प्रावधान अनुसार कैलालीमा उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।
धनगढी उपमहानगरपालिकामा १ जना मेयरले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फर्ता लग्नेमा जनमोर्चाका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी अञ्जना श्रेष्ठ (मास्के) कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।
मेयरसहित धनगढीमा जम्मा २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै ६ वटा नगरपालिका रहेको कैलालीमा भजनी नगरपालिकामा मेयर पदमा १ र ५ जना वडा अध्यक्षसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
टीकापुर नगरपालिकामा २ जना प्रमुख, १ उपप्रमुख ४ जना वडा अध्यक्षसहित १२ जना, घोडाघोडी नगरपालिकामा १० वडा अध्यक्ष सहित २३ जना, गौरीगंगा नगरपालिकामा १ जना मेयर, १ जना उपमेयर, १० जना वडा अध्यक्ष सहित २७ जना, गोदावरी नगरपालिकामा ६ वडाध्यक्ष सहित १७ जना, लम्की चुहा नगरपालिकामा ५ जना मेयर र ५ जना उपमेयर पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै वर्दगोरिया गाउँपालिकामा २ जना अध्यक्ष र ३ जना वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् ।
जानकी गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष २, वडाध्यक्ष ३ जना र २ जना वडा सदस्य, चुरे गाउँपालिकामा १ जना अध्यक्ष, १ जना वडाध्यक्ष सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कैलारी गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष १, वडाध्यक्ष ४ र सदस्य २ जना गरेर ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै मोहन्याल गाउँपालिकामा १ जना गाउँपालिका अध्यक्ष र ३ जना वडाअध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् भने जोशीपुर गाउँपालिकामा भने एक जनाले पनि उम्मेदवारी फिर्ता लिएनन् ।
सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा एक जना मेयर पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै अब ९ जना प्रतिस्पर्धा जाने भएका छन् । धनगढीको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा (एमाले) का रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कविन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट मेयर पदका उम्मेदवार छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९
०७:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमायाको निधन
नंः २
ललितपुर महानगर २४ नं. वडाले राहत कोषमा जम्मा गर्यो ४ लाख ६६ हजार
नंः ३
बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी
नंः ४
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नंः ५
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई गोदावरीको बालमन्दिरमा राखिने
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड
शुक्रबार, भदौ २६, २०८३
बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
शुक्रबार, भदौ २६, २०८३
रसुवा भोटेकोशी बाढीमा १,३८५ शव फेला
शुक्रबार, भदौ २६, २०८३
उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै
शुक्रबार, भदौ २६, २०८३
सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
शुक्रबार, भदौ २६, २०८३
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शनिबार, वैशाख १७, २०७९
Subscribe Newsletter
×