राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
स्थानीय निर्वाचन
उम्मेदवारी रद्द गरिएका एमालेका दुई अध्यक्षको नाम पुनः समावेश
उम्मेदवारी रद्द गरिएका एमालेका दुई अध्यक्षको नाम पुनः समावेश
शब्दपाटी
बुधबार, वैशाख १४, २०७९
बुधबार, वैशाख १४, २०७९
रसुवा, १३ वैशाख : रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिई रद्द गरिएका दुई जनाको नाम पुनः उम्मेदवारको सूचीमा राखिएको छ । निर्वाचन आयोगको निर्देशन पश्चात् उम्मेदवारी रद्द गरिएका दुबै जनाको नाम पुनः उम्मेदवारको सूचीमा राखिएको हो ।
सोमबार भएको मनोनयन दर्तामा गाउँपालिका अध्यक्षमा एमालेबाट दुई जनाको उम्मेदवारी परेको थियो । सुरुमा गाउँपालिका अध्यक्षमा तेम्ब्रेल तामाङले मनोनयन दर्ता गरेका थिए । तामाङ तत्कालीन नयाँ शक्ति पार्टीबाट समानुपातिकको बन्द सूचीमा रहेको पाइएपछि तत्कालै फुर्पूसिंगी तामाङले मनोनयन दर्ता गराएका थिए ।
आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइटेलले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा उम्मेदवार पेश भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको गाउँपालिका प्रमुखका उम्मेदवार फुर्पूसिंगी तामाङको रद्द भएको सूचना प्रकाशित गरेका थिए ।
मंगलबार आयोगले मनोनयन दर्ता दिने, उजुरी जाँचबुझ गरी निर्णय गर्नुपर्ने समयभित्र जाँचबुझ गरेपछि मात्र मनोनयन पत्र स्वीकृत एवं खारेजी सम्बन्धी निर्णय गर्न निर्देशन दिएसँगै एमालेबाट पालिका अध्यक्षमा उम्मेदवारी दिएका दुवै जनाको नाम समावेश गरिएको लुइटेलले बताए ।
एमालेबाट पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका तेम्ब्रेल तामाङ र फुर्पुसिंगी तामाङबिरुद्ध मंगलबार दाबी बिरोध सम्बन्धि उजुरी परेको उनले बताए । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट उजुरी परेको उनले बताए । आएका दाबी बिरोध सम्बन्धि उजुरीबारे बुधबार र बिहीबार जाँच गरि बिहीबार निर्णय हुने उनले बताए ।
निर्वाचन आयोगले ११ र १२ गते मनोनयन दर्ता, १३ गते दाबी बिरोध, १४ र १५ गते दाबी बिरोधको जाँच गर्ने, १६ गते अन्तिम नामावली प्रकाशन गर्ने, १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने भनेको छ । 'आयोगले आएका सबैको मनोनयन दर्ता गर्न र जाँच गर्ने बेलामा रित नपुगेको भए रद्द गर् भनि निर्देशन दिएको छ, हामीले आएका सबैको नाम दर्ता गरेका छौँ, उनले भने, 'बुधबार र बिहीबार जाँच गर्नेछौँ र बिहीबार कसको रहने कसको रद्द हुने भन्ने निर्णय हुनेछ, एकजनाको समानुपातिकको बन्द सूचीमा छ, यो रद्द हुन्छ, तर हामीले यसको निर्णय पनि बिहीबार नै गछौँ । '
मनोनयन दर्ता पश्चात् परेका दाबी बिरोधको उजुरीको जाँच गरि निर्णय गर्नुपर्नेमा निर्वाचन अधिकृतको कार्यालय आमाछोदिङ्मोले मनोनयन दर्ताकै दिन रद्द गरेको सूचना प्रकाशित गरेसँगै मंगलबार दिनभर विवाद भयो ।
आमाछोदिङ्मो गाउँपालिकामा पालिका अध्यक्षका लागि ८ जना र उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९
०८:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमायाको निधन
नंः २
ललितपुर महानगर २४ नं. वडाले राहत कोषमा जम्मा गर्यो ४ लाख ६६ हजार
नंः ३
बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी
नंः ४
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नंः ५
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई गोदावरीको बालमन्दिरमा राखिने
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड
शुक्रबार, भदौ २६, २०८३
बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
शुक्रबार, भदौ २६, २०८३
रसुवा भोटेकोशी बाढीमा १,३८५ शव फेला
शुक्रबार, भदौ २६, २०८३
उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै
शुक्रबार, भदौ २६, २०८३
सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
शुक्रबार, भदौ २६, २०८३
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बुधबार, वैशाख १४, २०७९
Subscribe Newsletter
×