राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
सिरहा गोलबजारमा मुख्य पार्टीका उम्मेदवार पुरानै
सिरहा गोलबजारमा मुख्य पार्टीका उम्मेदवार पुरानै
शब्दपाटी
बुधबार, वैशाख १४, २०७९
बुधबार, वैशाख १४, २०७९
सिरहा, १३ वैशाख : ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोलबजार नगरपालिकामा पुरानै अनुहार उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रले आगामी निर्वाचनमा पनि निवर्तमान नगर प्रमुख देवनाथ साह र उपमेयर रेशम कुमारी थापालाई नै दोहर्याएको छ । पार्टीले १३ वटै वडामा उम्मेद्वारी दिएको छ। नेकपा माओवादी केन्द्रले यस पालिकामा नगर प्रमुख , उप प्रमुख सहित ९ वटा वडा अध्यक्ष जितेको थिए।
यता नेकपा माओवादीकै प्रदेश सदस्य रामचन्द्र महतोले ८ वटा वडा सहित मेयर र उप मेयर पदमा पार्टीको वागी उमेदवार (स्वतन्त्र )बाट उम्मेद्बारी दर्ता गराएका छ्न् ।
नेकपा एमालेको तर्फबाट मेयर पदमा श्याम श्रेष्ठ र उपमेयरमा मानती साहले उम्मेद्वारी दिएका छन् । नेकपा एमालेले पनि सवै वडामा उम्मेद्वारी दिएको छ। श्रेष्ठले ७४ को निर्वाचनमा पनि उम्मेद्वारी दिएका थिए । उनी मेयर पदका निकटतम प्रतिद्वन्द्वी रहेका थिए ।
नेपाली कांग्रेसको तर्फबाट राजदेव साह लालबावु मेयर र उपमेयरमा शान्ति सदाले मनोनयन दर्ता गराएका छन् । तीनवटै पार्टीले सवै वडाहरुमा उम्मेद्वारी दिएका छन्। साहले पनि ७४ मा कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका थिए ।
जनता समाजवादी पार्टी तर्फबाट मनोज सिंह मेयर र शिला देवीयादवले उपमेयरमा उम्मेद्वारी दिएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट धर्मनाथ महतोले मेयर र गोमा कुमारी लम्साल उपमेयरको उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९
०८:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
व्यावसाय नविकरणका लागि बाँकी बक्यौता रकम ३ दिन भित्र बुझाए ५० प्रतिशत छुट
नंः २
एलएमसी वडा कप चेस उपाधि आशिष फूँयालले जिते
नंः ३
टिकट बाँड्न कांग्रेसले बनायो संसदीय बोर्ड
नंः ४
ऐरावत टोल सुधार समितिका नवनिर्वाचित पदाधिकारीले लिए शपथ
नंः ५
अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
हामी चुनावको पक्षमा छौं तर महाविध्वंशकारीहरु खुलेआम हिडिरहेका छन् : झलनाथ खनाल
शनिबार, पुस १९, २०८२
दलतन्त्रको विकल्प, नागरिक सर्वोच्चता र भविष्यमुखी राजनीति हो : डम्बर खतिवडा
शुक्रबार, पुस ११, २०८२
भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक थापा
शुक्रबार, मंसिर २६, २०८२
बच्चाबाट बृद्धासम्म दन्त हाइजिन महत्त्वपूर्ण : दन्त विशेषज्ञ तिवारी
मंगलबार, मंसिर २३, २०८२
नेपालमा आईटीको भविष्य उज्यालो छ, तर सरकारले नीतिगत सुधार गर्नुपर्छ : निरन्जन कुँवर
सोमबार, मंसिर ८, २०८२
विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्ने अहिले ऐतिहासिक अवसर हो : डा.खगेन्द्रराज ढकाल
शनिबार, मंसिर ६, २०८२
जीवनशैली
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
आइतबार, कात्तिक ३०, २०८२
दक्षिण चीनमा नीलो लोबस्टरको उत्पादन बढ्यो
बिहीबार, कात्तिक २७, २०८२
शिक्षा
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान
बिहीबार, पुस १७, २०८२
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान
बुधबार, पुस १६, २०८२
ललितपुर महानगर वडा ३ भित्रका विद्यालयबीच हाजिरी जवाफ प्रतियोगिता
आइतबार, पुस ६, २०८२
मेरो प्राथमिकता आर्थिक पारदर्शिता, नयाँ कार्यक्रम विस्तार र गुणस्तरीय शिक्षा : डा.ठाकुर प्रसाद वाग्ले
बिहीबार, मंसिर ४, २०८२
दीप नेपालले बाँढ्यो ठोरीका स्कुले बालबालिकालाई न्यानो पोसाक
शुक्रबार, कात्तिक २८, २०८२
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ
शुक्रबार, कात्तिक २१, २०८२
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
समाचार
१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गोबर गणेश’ लाई दर्शकको राम्रो प्रतिक्रिया
सोमबार, माघ ५, २०८२
सोनाम ल्होसार जस्ता पर्वहरूले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्छ : राष्ट्रपति
सोमबार, माघ ५, २०८२
नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी शुभारम्भ
आइतबार, माघ ४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाईलाई
शनिबार, माघ ३, २०८२
दुर्घटना न्यूनिकरण विशेष अभियानमै सरकारको उपस्थिति नहुनु दुःखद्
शनिबार, माघ ३, २०८२
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बुधबार, वैशाख १४, २०७९
Subscribe Newsletter
×