राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
पोखराको मेयरमा २८ र उपमेयरमा ११ को उम्मेद्वारी, मेयर–उपमेयरमै पुरुष उम्मेद्वार
पोखराको मेयरमा २८ र उपमेयरमा ११ को उम्मेद्वारी, मेयर–उपमेयरमै पुरुष उम्मेद्वार
शब्दपाटी
बुधबार, वैशाख १४, २०७९
बुधबार, वैशाख १४, २०७९
पोखरा, १३ वैशाख : पोखरा महानगरपालिकाको मेयरमा २८ र उपमेयरमा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मेयरमा एमालेबाट कृष्णबहादुर थापा र गठबन्धनमा एकीकृत समाजवादीका धनराज आचार्यबीच प्रमुख प्रतिश्पर्धा हुनेछ । यहाँ विवेकशील साझा पार्टीकी सुशिला केसी, राप्रपाका शंकर खराल, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी उठेका छन् ।
यस्तै, संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चका अनिलकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ, आमूल परिवर्तन मसिहा पार्टीकी मुना बानियाँ, नेपालका लागि नेपाली पार्टीकी रोशनी बानियाँ, राष्ट्रिय नागरिक पार्टीकी सृजनादेवी रिजाल, देशभक्त समाजका रनबहादुर दमैको उम्मेद्वारी परेको छ ।
जनमत पार्टीका सरण सिंह मोक्तान, मौलिक जरोकिलो पार्टीका सन्जय तिमिल्सीना, राप्रपा नेपालका गोविन्द गुरुङ, सचेत नेपाली पार्टीका भोजराज खनाल, नेकपा समाजवादीका गोविन्दप्रसाद शर्मा, उन्नत लोकतन्त्र पार्टीका आशिष थापा र नेकपा माओवादी समाजवादीका भोजराज त्रिपाठीले उम्मेद्वारी दिए ।
स्वतन्त्रमा किशान सिंह गुरुङ, विमलबहादुर कार्की, खडकराज पौडेल, नवराज बास्तोला, रामराज अधिकारी, सुनिलबहादुर कोइराला, डिलबहादुर गुरुङ, नन्दप्रसाद तिवारी, ऋषिराम सापकोटाको मनोनयन दर्ता भएको छ । स्वतन्त्रबाट उम्मेद्वारी दिएका कार्की, तिवारी र सापकोटा गठबन्धनबाट बागी उम्मेद्वार हुन् । उनीहरु सबै कांग्रेस नेता हुन् । किशान भने विप्लव माओवादीबाट उम्मेद्वारी दिएका हुन् ।
पोखराको उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ र कांग्रेसकी कोपीला रानाभाटबीच बढी प्रतिश्पर्धा हुन्छ । यहाँ विवेकशील साझा पार्टीका माधव भण्डारी, राप्रपाकी रन्जना कुमारी सेन, मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर तामाङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका पदमबहादुर गुरुङ, राप्रपा नेपालकी चिना दवाडी, सचेत नेपाली पार्टीकी सोनी परियार, नेकपा समाजवादीकी शितला थापा, नेकपा माओवादी समाजवादीकी इन्द्र सुनार र स्वतन्त्रबाट सोममाया विक उम्मेद्वार बने । विक विप्लव माओवादीको नेतृ हुन् ।
नेकपा माओवादी समाजवादी र नेशनल मंगोल अर्गनाईसेजनबाट दुवै पदमा पुरुष उम्मेद्वार उठाएका छन् । मासले मेयरमा भोजराज त्रिपाठी र उपमेयरमा इन्द्र सुनारलाई उठाएको हो । उता नेशनल मंगोल अर्गनाईजेसनले मेयरमा प्रेमप्रसाद गुरुङ र उपमेयरमा रामबहादुर तामाङलाई उम्मेद्वार बनाएको छ । निर्वाचन मापदण्ड अनुसार एउटै पार्टीले उम्मेद्वार उठाउँदा मेयर र उपमेयरमा फरक लिंगको हुनुपर्ने अनिवार्य ब्यवस्था छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९
०८:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान
नंः २
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
नंः ३
साल अड्किएर जटिल बनेकी गर्भवतीको उद्धार, उपचारका लागि सुर्खेत ल्याइयो
नंः ४
बाढी र हिमताल विस्फोटको जोखिम न्यूनीकरणका लागि सरकारले बनायो नयाँ रणनीति
नंः ५
दशैंमा चम्किएको जमराको व्यापार
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
आइतबार, कात्तिक ८, २०८३
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
जीवनशैली
ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल
शनिबार, कात्तिक ७, २०८३
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल
आइतबार, कात्तिक १, २०८३
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
दशैं सकियो, सुरुभयो सुदूरपश्चिमेलीको भारत यात्रा
सोमबार, कात्तिक ९, २०८३
सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू सञ्चालनमा, केही सेवामा अझै समस्या
सोमबार, कात्तिक ९, २०८३
चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
सोमबार, कात्तिक ९, २०८३
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी
सोमबार, कात्तिक ९, २०८३
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
सोमबार, कात्तिक ९, २०८३
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बुधबार, वैशाख १४, २०७९
Subscribe Newsletter
×