राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
स्थानीय निर्वाचन
गठबन्धन भएका ठाउँमा महिलाले मुख्य पदको उमेदवारी पाएनन्
गठबन्धन भएका ठाउँमा महिलाले मुख्य पदको उमेदवारी पाएनन्
शब्दपाटी
सोमबार, वैशाख १२, २०७९
सोमबार, वैशाख १२, २०७९
बैतडी, १२ वैशाख : स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुने अवधारणा अनुसार यसअघि बैतडीका १० ओटै स्थानीय तहका उपप्रमुख वा उपाध्यक्ष पदमा महिला निर्वाचित भएका थिए । तर यसपालि भने चुनावी गठबन्धन गरेका दलहरुले महिलालाई प्रमुख वा उपप्रमुखमा उम्मेदवार बनाएका छैनन् ।
जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)का बीच गठबन्धन भएको छ ।
गठबन्धका तर्फबाट पाटन नगरपालिकामा कांग्रेसका गौरीसिंह रावललाई उम्मेदवार बनाइएको छ भने, उपप्रमुखमा माओवादी केन्द्रका कमल बोहरालाई उम्मेदवार बनाएको छ ।
दोगडाकेदार गाउँपालिकामा कांग्रेसका देवराज जोशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नवराज भट्टलाई उम्मेदवार बनाएको छ ।
यसैगरी पञ्चेश्वर गाउँपालिकामा कांग्रेसका रमेश भण्डारीलाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नेकपा(एकिकृत समाजवादी)का राजेन्द्र चन्दलाई उम्मेदवार बनाएको छ ।
यसैगरी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा माओवादीका लोकेन्द्र रानालाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरालाई उम्मेदवार बनाएको छ ।
जिल्लाको शिवनाथमा अध्यक्षका लागी कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षका लागी माओवादी केन्द्रका नरेन्द्र साउदलाई उम्मेदवार बनाएको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बीच गठबन्धन भएको दशरथचन्द नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले प्रेम थापालाई उमेदवार बनाएको छ भने, एकीकृत समाजवादीले उपप्रमुखमा राजुराम भुललाई उमेदवार बनाएको छ ।
सुर्नया गाउँपालिकामा एकीकृत समाजवादीले नरेन्द्र बिष्टलाई अध्यक्षको उमेदवार बनाएकोमा उपाध्यक्षमा माओवादीले दिलाराम भट्टलाई उम्मेदवार बनाएको छ ।
सुर्नयामा यसअघि स्वेता भट्टले उपाध्यक्षको टिकट पाएको भन्दै सामाजिक सञ्जालमा चर्चा समेत भएको थियो । तर उम्मेदवारी दर्ता गराउने बेलामा दिलारामले दर्ता गराए ।
यसरी दुवै पदमा पुरुषलाई मात्रै उम्मेदवार बनाउनु दुखःद भएको महिला अधिकारकर्मी शुसिला चन्दले बताइन् । उनले भनिन्,‘अहिले सबै पार्टीमा सक्रिय महिलाहरु रहेकाछन् । । पुरुष प्रधान देश भएकाले नेतृत्वमा अझैपनी महिलालाई स्वीकार गर्न सकेका छैनन् । पार्टी नेतृत्वहरुले गल्ती गरेका छन् । यदि गठबन्धनले दुवै पद जितेमा महिलाको नेतृत्व अझ पछाडी धकेलिने छ ।’
महिला नेतृत्व मञ्च पाटनका संयोजक अनिता जोशी भट्टले भनिन् ‘हामीले सबै पार्टीहरुलाई महिलालाई मुख्य पदहरुका उमेदवार बनाउन सबै दलहरुलाई ज्ञापनपत्र बुझाएका थियौँ । उम्मेदवार बनाउने आश्वासन पनि पाएका थियौँ भने, अधिकांश ठाउँका महिलाहरुले मुख्य पदहरुमा दावी समेत गरेका हुन् । तर अन्तमा परिणाम भने ठ्याक्कै उल्टो आयो । अहिले गठबन्धनका कारण उपप्रमुखको पद समेत महिलाबाट खोसिने अवस्था आएको छ ।’
यस बिषयमा गठबन्धनमा सामेल दलहरुले भने संवैधानिक व्यवस्था अनुसार नै निर्णय गरेको र महिलाहरुले स्वःस्फुर्त रुपमा दावेदारी छाडेको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९
२२:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान
नंः २
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
नंः ३
साल अड्किएर जटिल बनेकी गर्भवतीको उद्धार, उपचारका लागि सुर्खेत ल्याइयो
नंः ४
बाढी र हिमताल विस्फोटको जोखिम न्यूनीकरणका लागि सरकारले बनायो नयाँ रणनीति
नंः ५
दशैंमा चम्किएको जमराको व्यापार
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
आइतबार, कात्तिक ८, २०८३
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
जीवनशैली
ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल
शनिबार, कात्तिक ७, २०८३
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल
आइतबार, कात्तिक १, २०८३
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
दशैं सकियो, सुरुभयो सुदूरपश्चिमेलीको भारत यात्रा
सोमबार, कात्तिक ९, २०८३
सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू सञ्चालनमा, केही सेवामा अझै समस्या
सोमबार, कात्तिक ९, २०८३
चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
सोमबार, कात्तिक ९, २०८३
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी
सोमबार, कात्तिक ९, २०८३
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
सोमबार, कात्तिक ९, २०८३
थप समाचार
ललितपुर महानगरको बजेट पारित
सोमबार, वैशाख १२, २०७९
Subscribe Newsletter
×