भरतपुरकाे मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालकाे उम्मेदवारी दर्ता

सोमबार, वैशाख १२, २०७९

चितवन, १२ वैशाख । चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् ।  भरतपुरमा माओवादीलाई मेयर र का‌ंग्रेसले उपमेयर पाएकाे थियाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् । 

Avatar

Avatar

Avatar

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार