राप्रपाबाट काठमाडौं मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं, ९ वैशाख । राप्रपाले काठमाडौं महानगरपालिकाको मेयरमा कलकार मदनदान श्रेष्ठको नाम घोषणा गरेको छ ।  ३० वैशाखमा  हुने स्थानीय तह निर्र्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  ‘काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार