एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम 

चन्द्रपुर नगरपालिका
बिहीबार, वैशाख ८, २०७९

रौतहट, ८ वैशाख  । नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ । स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ । स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदै छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार