पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विष्फोट

एक जनाको मृत्यु, चार घाइते
बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ८ वैशाख। ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।  प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहलका अनुसार मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए । घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।  विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो ।  

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार