वालुवाटारमा गठबन्धनको बैठक जारी 

मंगलबार, चैत २२, २०७८

काठमाडौं, २२ चैत । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ ।  वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेकाे हाे । स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार