त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली टीमलाई प्रधानमन्त्रीको बधाई

सोमबार, चैत २१, २०७८
Global Ime Bank

काठमाडौं, २१ चैत : नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई बधाई दिएका छन् ।  नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । सामाजिक सञ्जालबा६ बधाई दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका हुन् ।  सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार