पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको बैठक

मंगलबार, चैत १५, २०७८

काठमाडौं, १५ चैत । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठक जारी छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् । बैठकमा नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । स्थानीय तह निर्वाचन संघारमा छँदा माओवादी निकट जनवर्गीय संगठनहरूले संगठनका गतिविधि थालेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार