ललितपुरको सातदोबाटो–हरिसिद्धी सडक आज पनि अवरुद्ध 

शुक्रबार, चैत ११, २०७८

लतिलपुर, ११ चैत । ललितपुरको हरिसिद्धीमा स्थानियको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ ।  सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यानसर अस्पताल र सानागाउँबाट साथै गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, ईमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ । समयमा बाटो मर्मत नभएको भन्दै स्थानयीयले केही दिनयता बाटो अवरुद्ध गर्दै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार