सडक मर्मतको माग राख्दै काठमाण्डौको थलीमा सडक अबरुद्ध 

बिहीबार, चैत १०, २०७८

काठमाडौं, १० चैत । काठमाण्डौको थली भएर चल्ने सवारी साधन प्रभावित भएका छन् । स्थानियले सडक मर्मतको माग राख्दै थलि मिलनचोकमा सडक अबरुद्ध गर्दा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ । थली सडकखण्डमा संचालन हुने सबै सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार