देशभरका यातायात कार्यलयको सेवा बन्द

बुधबार, चैत ९, २०७८

काठमाडौं, ९ चैत । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले  साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको लागिएको यातायात व्यवस्था विभागले जनाएको हो ।  विभागले बुधबार एउटा सूचना निकालेर सो जानाकारी दिएको हो । सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार