क्यान्सर भएका २१ युक्रेनी बालबालिकालाई हेरचाहको लागि बेलायतमा

मंगलबार, चैत १, २०७८

लन्डन, १ चैत । क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ ।   युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताएका छन् । उनीहरूलाई अहिले राज्य–सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० द्वारा ‘हेरचाह गरिदैछ र उनीहरू हेरचाहकर्ताहरूसँगै रहेको, जाविदले स्काई न्यूज टेलिभिजनलाई बताए । रासस
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार