ललितपुर महानगरले गाँस्यो भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध 

आइतबार, फागुन २९, २०७८

दोलखा, २९ फागुन । ललितपुर महानगरपालिका र दोलखाको भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले आज भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार