जनभावना क्याम्पसको वार्षिकोत्सवको अवसरमा खेलकुद 

शुक्रबार, फागुन २७, २०७८
Global Ime Bank

ललितपुर चापागाउँ फागुन २७ । जनभावना क्याम्पसको ३१ औँ वार्षिकोत्सवको अवसरमा कक्षा ११ देखी स्नातक सम्म अध्ययन गर्ने छात्र छात्राहरुलाई फुटसल खेलाएको छ  । चापागाउँको शेराफाटँ  फुटसलमा बिसिए , बिबिएस ,बिएएस डब्ल्यु , बिए , बिएड गरी ८ ओटा र २ वटा छात्रा टिम सहित १० टिमको सहभागिता रहेको छ ।

खेल नकआउट चरणमा हुने खेलकुद संयोजक राजेस केसीले जानकारी दिए  । खेलको उद्घाटन अतिरिक्त क्रियाकलापका संयोजक दिपक शर्माले गरेका थिए । खेल शनिबार सम्म चल्ने छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १३:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार