प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।  बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।  विश्व मृगौला दिवसका अवसरमा मृत्यु भएपछि प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरिएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार