सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २६ फागुन : राष्ट्रिय सभा संसदीय दलको एमाले नेतामा खिमलाल भट्टराईलाई नियुक्त गरिएको छ । सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएपछि प्रमुख सचेतकमा देवन्द्र दाहाललाई नियुक्त गरिएको छ । यसअघि भट्टराई प्रमुख सचेतक थिए ।