खोटाङमा ६ जना मात्र काेराेना संक्रमित

सोमबार, फागुन २३, २०७८

खोटाङ, २३ फागुन । खोटाङमा कोभिड–१९ बाट सक्रिया संक्रमितको संख्या ६ मा झरेको छ । आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार र सोमबार सक्रिय संक्रमितको संख्यास्थिर रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । आठ संक्रमितमध्ये दुई जना निको भएसँगै ६ जनामात्र सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । 

। 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार