राप्रपा नेपाल गोरखामा कुलबहादुर बस्नेत, महोत्तरीमा यानिखर गौतम चयन

सोमबार, फागुन २३, २०७८

काठमाडौं, २३ फागुन । राप्रपा नेपालले संगठन विस्तारलाई निरन्न्तरता दिने क्रममा गोरखा अध्यक्षमा कुलबहादुर बस्नेत र महोत्तरी अध्यक्षमा  यानिखर गौतमलाई चयन गरेको छ ।  बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्यसमिति गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय राप्रपा नेपाल महोत्तरी जिल्ला समिति गठन भएको हो । 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार